झापा । झापाको गौरादहमा आफ्नै शरिरमा आगो लगाएर १ युवकले आत्मदाह गरेका छन् ।
गौरादह नगरपालिका वडा नं. १ गाैरादह बजार घर भएका ३५ वर्षिय रोशन शाहले आज विहान करिब ४ बजे बन्द काेठामा शरिरमा आगो लगाएर आत्मदाह गरेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
बन्द कोठामा सुतिरहेको अवस्थामा आगो लागेको उनका आफन्तले बताएका छन् । मृतक साहकी श्रीमति र एक छाेरा छन् । मृतक साह २ बर्षदेखि डिप्रेशनकाे औषधी सेवन गर्दै आएकाे जनाइएको छ ।
ताजा
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।