झापा। झापाको बाह्रदशी– ५ र हल्दिबारी– १ को सिमाना अधुवा खोलाको बगरमा अजिङ्गर भेटिएको छ ।हिजो मध्यान्ह १२ बजेतिर स्थानीयले अजिङ्गर देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । आफूहरुले सो अजिङ्गर गोलधाप प्रहरी चौकीका प्रहरीलाई बुझाएको बाह्रदशी ३ की वडा सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । आफूहरुले ननापेपनि सो अजिङ्गर सात फुटभन्दा बढी लम्बाईको रहेको उनले जानकारी दिइन् ।
ताजा
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।