झापा। झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।गौरादह नगरपालिका वडा नं ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो ३.३० बजे लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ४.२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको जनाइएको छ ।
ताजा
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।