बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस बिज्ञप्ती जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामाकरण भएकै समयमा हुने सम्पुर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपुर्ण आन्दोलन गर्ने जनाएको छ । कोशी नामाकरण खारेजी, अधिकार सम्पन्न किरात राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने माग गरेको छ । इलाम–२ मा बैशाख १५ गते उपनिर्वाचन गर्ने सरकारकाे तयारी छ ।
ताजा
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
देउवाले भोग्नु भएको पीडा र अबको राजीति